समाचार

बागमती प्रदेश (फोनिज) को अध्यक्षमा पुनः युवराज श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ दोहोरिएका छन् ।

रामेछापको सदरमुकाम मन्थलीमा भएको तेस्रो महाधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा दिलबहादुर लामा, महासचिवमा राजु नापित सचिव (महिला) निशा गुरुङ, सचिव (संस्थागत) हिरालाल गुरुङ, कोषाध्यक्ष शंकर श्रेष्ठ सदस्यहरुमा बाबुकाजि श्रेष्ठ, उद्धव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग, रत्नकाजि प्रजापति, रवि महर्जन, जर्नेल घले, तेज नाछिरिङ्ग राई, श्यामलाल लामा, विशाल राज राई सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत ईश्वरी श्रेष्ठ जानकारी दिए ।

चैत्र १ गते शुक्रबार नयाँ नेतृत्व चयनका लागि मन्थलीमा तेस्रो महाधिवेशन सुरु भएको थियो ।

Shares:

Related Posts

समाचार

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौँ । आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ । अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त
समाचार

उमाकुण्ड गाउँपालिकाले रोक्योे नदीजन्य पदार्थ उत्खनन गर्न

रामेछाप पौष १८ । जिल्लाको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गर्न रोक लगाएको छ । पालिकाको लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी वातावरणलाई
समाचार

काँग्रेस–काँग्रेस बिच झडप, २ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ८ स्थित गाल्बा बजारमा शनिवार नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । रामेछाप काँग्रेसका नेताहरू रामचन्द्र खड्का, भरत चौलागाँई र जीतबहादुर मगर
समाचार

रामचन्द्रलाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार : कान्छाराम

रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *