समाचार

सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लजास्पद कुरा –स्वर्णिम वाग्ले

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का उपसभापति एबं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले बर्तमान सरकार समाजिक सञ्जाल वन्द गर्नृ गरि लजास्पद कुरा भएको बताए ।
आज शुक्रबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाटका वाग्लेले कानुन वनाएर ति सामाजिक सञ्जालहरुको अनुगमन नियमन गर्नु पर्ने ठाँउमा सरकारले बढि विरोध भयो भनेर सरकारले गरेको यो गैरकानुनि काम लाई आफ्नो पार्टिले विरोध गरिरहने बताए ।
आधुनिक युगमा नैसर्गीक अधिकारनै बनिसकेको अवस्थामा सामाजिक सन्जाललाई नियमन गरि कानुनी ढंगवाट संचालन गर्नुुपर्ने अवस्थामा रातारात बन्द गर्ने निर्णय गुर्न ठुलो गल्ति भएको बताए ।
डिजिटल युगमा सामाजिक अभिव्यक्तिको स्वतन्त्रता अधिकारनै बनी सुचना प्रवाहमा अनलाईन माध्यम बाट उद्यम व्यवसाय गरेर वसेका लाखै जनतालाई असर गरेको बताए ।
उनले मुलुकमा दुइ ठुला पार्टिहरुको गठबन्धनमा वनेको सरकारले सरकार बनाउने वेलामा गरेको संविधान संसोधन, अर्थतन्त्त सुधार जस्ता प्रतिबद्धता केही पुरा गर्न नसेकेकोले यो सरकार असफल भइसकेको आरोप समेत लगाए ।
सो अवसमा प्याब्सन रामेछापका अध्यक्ष केशब तिमिल्सिना ले नीजिविद्यालयहरु आन्दोलनमा रहेको जानकारी गराउदै संसदमा पेश हुन लागेको निजि विद्यालय संग सम्बन्धित विधेयक पास हुन नदिन अनुरोध गरेका थिए ।
वाग्ले रामेछापको गोकुलगंगा गाउपालिकामा हुन लागेको पालिका स्तरीय अधिवेशनलाई सम्बोधन गर्न रामेछाप आइपुगेका हुन् ।

Shares:

Related Posts

समाचार

मन्थली अस्पतालले गर्यो टेलिमेडिसिन सेवा सुरु

रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको
समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय
समाचार

रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रमा पु¥याउने प्रतिबद्धता

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल) ले रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमवार मन्थलीमा
समाचार

सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुली । सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमान्डौबाट विराटनगर हिँडेको वा५ख६६१८ नम्बरको माईक्रोबस विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरीमा दुर्घटना हुँदा हायस चालक

Leave a Reply

Your email address will not be published. Required fields are marked *