अन्य

b’O{ afns km]nf cfkmGtnfO{ nufO{of] lhDdf

बेपत्ता दुई बालक फेला आफन्तलाई लगाईयो जिम्मा
रामेछाप । गोकुलगंगा गा.पा.६ फर्पुका बस्ने दुई बालकलाई प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । आज बुधबार नै सम्पर्क बिहिन आकाश तामाङ र राजकुमार तामाङ आफुखुसी घरबाट हिडी सम्पर्क बिहिन भएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापलाई खोजतलास गरी पाउँ भनी अभिवाकले दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा आज बुधबार दिउँसोनै मन्थली बजारमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । निज बालकहरुलाई हिजै कार्यालयबाट आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Shares:

Related Posts

अन्य

सरकार र सुनचाँदी व्यवसायीबीच सहमती आज बाट सुनचाँदी पसलहरु संचालन हुने

काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति
अन्य

श्वेतगंगा हाइड्रोपावरद्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार, गाउँपालिकाद्वारा कानुनी कारबाहीको माग

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा विकास निर्माणको कामलाई लिएर स्थानीय सरकार र जलविद्युत् प्रवर्द्धक कम्पनीबीच विवाद चर्किएको छ । गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा सञ्चालित सडक मर्मत योजनामा
अन्य

भ्रम फैलाउनेलाई सप्रमाण उपस्थित हुन दोरम्बा शैलुङ गाउँपालिका दियोले चुनौती

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा निर्माणाधीन गाल्बा–दोरम्बा सडकअन्तर्गत शान्ति पार्क क्षेत्रलाई लिएर अफवाह फैलिएको भन्दै गाउँपालिकाले कडा प्रतिवाद जनाएको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गाउँपालिकाले सडक निर्माण कार्य
अन्य

उमाकुण्ड रनिङ शिल्ड : कैलेश्वर मावि गुप्तेश्वरको पोल्टामा

रामेछाप, उमाकुण्ड गाउँपालिकामा सम्पन्न छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ बाट श्री कैलेश्वर माध्यमिक विद्यालय, उमाकुण्ड–६ गुप्तेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै समग्र च्याम्पियनको उपाधि हात पारेको छ । मंसिर १५ देखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *