समाचार

बागमती प्रदेश (फोनिज) को अध्यक्षमा पुनः युवराज श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ दोहोरिएका छन् ।

रामेछापको सदरमुकाम मन्थलीमा भएको तेस्रो महाधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा दिलबहादुर लामा, महासचिवमा राजु नापित सचिव (महिला) निशा गुरुङ, सचिव (संस्थागत) हिरालाल गुरुङ, कोषाध्यक्ष शंकर श्रेष्ठ सदस्यहरुमा बाबुकाजि श्रेष्ठ, उद्धव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग, रत्नकाजि प्रजापति, रवि महर्जन, जर्नेल घले, तेज नाछिरिङ्ग राई, श्यामलाल लामा, विशाल राज राई सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत ईश्वरी श्रेष्ठ जानकारी दिए ।

चैत्र १ गते शुक्रबार नयाँ नेतृत्व चयनका लागि मन्थलीमा तेस्रो महाधिवेशन सुरु भएको थियो ।

Shares:

Related Posts

समाचार

अम्बर आदर्शको २३ औँ वार्षिक साधारण सभा सम्पन्न नाफा अघिल्लो वर्ष भन्दा दोब्बर बढी

रामेछाप पुस २१ । मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्ष भन्दा दोब्बर बढी नाफा कमाएको छ । अम्बर आदर्शले आर्थिक वर्ष
समाचार

आधुनिक कृषि साकोसको १४ औ वार्षिक साधारण सभा सम्पन्न

रामेछाप । आधुनिक कृषि साकोसले मन्थली स्थित समन्वय समितिमा १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साकोसको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले
समाचार

अदीति कपको पुरस्कार वितरण

रामेछाप । जिल्लाको मन्थली माविमा संचालित १२ औँ अदिति कप प्रतियोगिताका विजेताहरूलाई शुक्रवार पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार मेडल, ट्रफि
समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *