समाचार

रेस्टले १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न गर्यो
रामेछाप । रेस्ट पैरवी समूहको आयोजनामा १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीमा सप्पन्न भएको छ । नामाडी वडा कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा पैरवी समूह रामेछापकी संयोजक सरिता खड्काको अध्यक्षतामा भएको थियो । सम्पन्न कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष दिपक कार्की, वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, वडा मेलमिलाप अध्यक्ष , विद्यालय बालक्लब अध्यक्ष, प्रहरी लगायतको उपस्थित रहेको थियो ।

Shares:

Related Posts

समाचार

कृषल कन्ट्रक्शनको काम, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे

रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन
समाचार

जनाताको आखाँमा छारो हाल्दै निर्माण व्यवसायी खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै

रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा
समाचार

लिखु तामाकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागी ५ सय २४ जनाले विवरण दर्ता गराए

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर
समाचार

बागमतीको बजेटमा फेरि उपेक्षित रामेछाप, जिल्ला वासी निराश, मौन बसे प्रदेश सांसदहरू

रामेछाप, असार ३ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषण सोमबार सार्वजनिक भयो । तर, उक्त बजेटमा रामेछाप जिल्ला फेरि पनि उपेक्षित देखिएको छ। सडक, स्वास्थ्य, शिक्षा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *