समाचार

सुनकोशीमा बन्ने भयो बेलिब्रिज

सिन्धुली । सुनकोशी नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । हेटौंडाबाट बेलिब्रिजका सामान लिएर ट्रकहरु हिडेको हिडेका छन् । सामान सहित ट्रक हिडेको हुदाँ तत्कालै बेलिब्रिज बन्ने भएको ।
गत हप्ताको लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पक्की पुल बगाएको थियो । रामेछाप जोड्ने बीपी राजमार्ग अस्थायी रुपमा खोल्ने प्रयास भइरहदाँ सुनकोशीमा बेलिब्रिज राख्ने तयारी भैरहेकोे छ ।
सडक डिभिजन कार्यालयका इन्जिनियर प्रदिप तमाङका अनुसार हेटौडाबाट बेलिब्रिजका समान लिएर ४–५ वटा ट्रकमा आउँदै छन्, बेलिब्रिज जोड्न २ हप्ताबढी लाग्ने जानकारी दिए । तामाङले भने नेपाली सेना र सडक डिभिजन कार्यालयका प्राविधिकहरु समेतले लागेर बेलिब्रिज निर्माण गर्ने छन् ।

Shares:

Related Posts

समाचार

दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता २०८० शुरु

रामेछाप , २३ माघ । मन्थली नगरपालिकाले द्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० आज बाट सदरमुकाम मन्थलीमा शुरु भएको छ ।मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा
समाचार

रामेछाप नगरपालिकाले सुरु गर्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय
समाचार

रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत ८० करोड बढिको बजेट

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्री न्यौपानेले
समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *