समाचार

बन्दै गरेको पक्की पुल भाँचियो

रामेछाप । जिल्लाको मन्थली नगरपालिका – ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पुल भाँचिएको हो ।
गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो सोही स्ल्याब कम्पनीले पुननिर्माण गरेको थियो । आज आइतबार बिहान सोही स्ल्याब भाँचिएको छ ।
यो पुल असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । कालिका–कल्पवृक्ष जेभीले भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीले ठेक्का रकमको करिब ६० प्रतिशत भन्दा बढी रकम भुक्तानी लिसकेका छन् । पुल निर्माण सम्झौता अनुसार २०८२ साल भदौ अन्तिम सम्म सम्पन्न गर्नु पर्ने थियो तर नबन्दै भाँचियो । २०७८/०७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतिको हो । निर्माणाधीन पुल कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडामा निर्माण गर्ने गरि सम्झौता भएको थियो ।

Shares:

Related Posts

समाचार

पर्यटन प्रवर्धनका लागि सुनपाती गाउँपालिकाले सुरु गर्यो जलयात्रा (-याफ्टिङ)

रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा
समाचार

जेष्ठ नागरिक सँघ रामेछापले गर्यो असल बुहारि सम्मान

रामेछाप २४ जेठ । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच वीच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी
समाचार

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवालासँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको
समाचार

लिखु तामाकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागी ५ सय २४ जनाले विवरण दर्ता गराए

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर

Leave a Reply

Your email address will not be published. Required fields are marked *