समाचार

घिमिरे परिवारले गरे सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।
उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–० आना जग्गा स्वास्थ्य केन्द्रका लागि उपलब्ध गराएका हुन् ।
जग्गाको लालपुर्जा स्वास्थ्य मन्त्रालयमा पेश गरेपछि भवनका लागि ४० लाख बजेट आउने र सो बजेटले ४ कोठाको भवन निर्माण हुने रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीले बताए ।

Shares:

Related Posts

समाचार

संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका भयो प्रथमरामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक
समाचार

लघुवित्तको ‘ऋणजाल’विरुद्ध काठमाडौंमा किसान-मजदुरको मार्चपास

काठमाडौं — लघुवित्त तथा वित्तीय संस्थाहरूले फैलाएको वित्तीय शोषण र चर्को ब्याजदरको चक्रविरुद्ध आन्दोलनरत पीडितहरूले आइतबार राजधानीमा मार्चपाससहित प्रदर्शन गरेका छन्। ‘सम्पूर्ण किसान–मजदुर एक हौँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने
समाचार

रामेछापमा १६ शैयाको आयुर्वेदिक अस्पताल बन्दै

रामेछाप । जिल्लामा १६ शैयाको आयुर्वेदिक अस्पताल बन्ने भएको छ । गत फागुन ३० को बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार रामेछापमा आयुर्वेदिक अस्पताल बन्ने भएको हो ।आयुर्वेद तथा वैकल्पिक
समाचार

बीपी स्मृतिमा कांग्रेसभित्रै फरक चुलीस् गगनले सुरु गरे ुग्रीन रनु, संस्थापनइतरको प्रज्ञामा छुट्टै भेला

काठमाडौं — नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार पार्टीभित्र फरक–फरक दृश्य र गतिविधि देखिएका छन्। एकतर्फ महामन्त्री गगनकुमार थापाले ललितपुरको यूएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *