अन्यसमाचार

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।
शनिबार साँझ विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि भएको सैपुका वडाअध्यक्ष सन्तोष पौडेलले जनाएका छन् । आगलागिबाट घरमा भएका सवै सामान जलेका छन् ।
घरमा आगो लागेपछि डुढमा रहेका मौरी विच्कीएर घरधनी चन्दबहादुर पौडेल माथि खनिएका थिए । सयौं मौरीले चिलेपछि पौडेल बेहोस भएका छन् । वडाअध्यक्ष पौडेलका अनुसार उनलाई उपचारका लागि मन्थली अस्पतालमा उपचार भई रहेको छ ।

Shares:

Related Posts

समाचार

सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै नेफिन

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल
समाचार

विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्छु, राज्यमन्त्री तामाङ

रामेछाप । राज्यको कुनै पनि संयन्त्र लाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त रहन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले आग्रह गरे ।
समाचार

रामेछापमा संविधान दिवस विविध कार्यक्रम गरि मनाउने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको
समाचार

सोलुखुम्बुमा हिमपात, भकान्जे लप्सु हुँदै लामजुरा सडक अवरुद्धसोलुखुम्बु । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु

Leave a Reply

Your email address will not be published. Required fields are marked *